Connect with us
Kapilvast Forest

एनसेल मेला शनिबार बुटवलमा

२०७६, १२ पुष शनिबारमा प्रकाशित

बुटवल – एनसेलले शनिबार बुटवलमा ‘एनसेल मेला २०७६’ आयोजना गर्ने भएको छ । एनसेलले आफ्नो ब्राण्डको सार ‘आज, भोलि, सधै‌सँगै’अनुरुप नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पुर्‍याउने उदेश्यसहित मेला आयोजना गर्न लागेको हो ।

११ बजेबाट सुरु भएर कन्सर्टसहित साँझ ६ बजेसम्म चल्नेछ मेलामा निशुःल्क प्रवेश गर्न पाइने छ भने मेलामा चर्चित कलाकार तथा सांगीतिक समू्हहरुको प्रस्तुति रहने कम्पनीले जनाएकाे छ ।

गायकहरु दिपक बज्राचार्य र रिदम ब्याण्ड, आशिष राना ‘लाउरे’, काली प्रसाद बास्कोटा, मेलिना राई, टीका प्रसाँई र कलाकार प्रियंका कार्कीले मेलामा प्रस्तुति दिनेछन् ।

मेलामा बालबालिकका तथा युवाहरुका लागि पेनाल्टी किक, ब्यालेन्स द ह्याङ्गर, नि ट्रेम्बलर, स्नुकर प्रो पेन्टिङ, प्लेडो, लेगो, प्रिगो, होभर बोर्ड, मिनी गो कार्ट, पोगो स्टिक लगायतका विभिन्न रमाइला खेलहरु राखिने छन् । साथै

एनसेलका विभिन्न सेवा तथा सुविधाहरुमा आकर्षक अफर र उपहारहरु मेलामा समावेश गरिने छन् । दर्शकहरुले मेलामा नै आवश्यक कागजातहरु बुझाइ फोरजी सिम खरिद गर्न तथा आफ्नो पुरानो सिमलाई फोरजी सिममा परिमार्जन गर्न सक्नेछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu