Connect with us
Kapilvast Forest

मोटरसाइकल पल्टिँदा एकको मृत्यु

२०७६, १२ पुष शनिबारमा प्रकाशित

accident

 

पाँचथर । फिदिममा मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ ।नगरपालिकाको वडा नम्बर १ स्थित बुद्धमार्गमा शुक्रबार राति तीन पाङग्रे मोटरसाइकल पल्टिँदा वडा नम्बर २ ओदेनका बिष्णु इङ्वाको मत्यु भएको हो ।इङ्वाको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu