Connect with us
Kapilvast Forest

कपिलवस्तुमा जिल्लास्तरीय विद्यालय व्यवस्थापन समिति गठन

२०७६, १२ पुष शनिबारमा प्रकाशित

कपिलवस्तु पौष १२,  कपिलवस्तुको बाणगङ्गा नगरपालिकाले सिद्धार्थ सामाजिक विकास केन्द्रको हलमा शुक्रबार दशवटै तहका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रतिनिधी भेला भई कृष्ण बहादुर सोमईको अध्यक्षतामा समिति गठन गरेको छ ।

जसको उपाध्यक्षमा घिनी राम पौडेल, सचिव राकेश यादव, सह–सचिव अखुजा खातुन ,कोषाध्यक्ष राम प्रघट कोरी लगाएत १७ सदस्सिय समिति गठन भएको हो । “गुणस्तरिय शिक्षाका लागि विद्यालयमा सुसान,जिम्मेवार र सक्षम विद्यालय व्यवस्थापन”को उद्देश्यका साथ सामुदायीक विद्यालय व्यवस्थापन समितिका पदाधिकारीका लागि राष्ट्रिय शिक्षा निती २०७६ सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा पनि सम्पन्न भएको छ ।

अन्र्तक्रिया कार्यक्रमलाई सल्लाहकार पोम नारायण पौडेलले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम सिद्धार्थ सामाजिक विकास केन्द्रका निवर्तमान अध्यक्ष विष्णु प्रसाद पौडेलको अध्यक्षता, सामुदायीक विद्यालय व्यवस्थापन महासंघका केन्द्रिय सदस्य चुरामणी पोखरेलको प्रमुख आथिथ्यता , उपाध्यक्ष सुर्य कुमारी शाहीको विशिष्ट आथिथ्यता र मिनीराम पौडेलको स्वागत मन्तव्यमा भएको कार्यक्रमको संचालन राकेश यादवले गर्नुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu