Connect with us
Kapilvast Forest

नेप्सेमा २ कम्पनीको १ करोड ११ लाख ९६ कित्ता बोनस सेयर सूचीकृत

२०७६, १३ पुष आईतवारमा प्रकाशित

काठमाडौं : नेपाल स्टक एक्सचेन्जमा २ वाणिज्य बंैंकको १ करोड ११ लाख ९६ हजार ८९२.५६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । जसमा कुमारी बैंकको ८६ लाख ८५ हजार ५७३.१३ कित्ता बोनस सेयर रहेको छ । कुमारीले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १०% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सूचीकृत भएको हो ।

यस्तै, सिटिजन्स बैंकको पनि २५ लाख ११ हजार ३१९.४३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकरण गरिएको छ । सिटिजन्सले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट वितरण गरेको ३% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर सूचीकृत भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu