Connect with us
Kapilvast Forest

उद्योगको तालाचावी सरकारलाई बुझाउने चेतावनी, २५ अर्ब लगानी जोखिममा

२०७६, १३ पुष आईतवारमा प्रकाशित

 

काठमाडौं । भैरहवा–बुटवल करिडोरका ९६ उद्योगले नेपाल विद्युत प्राधिकरणले एकतर्फी रुपमा लगाएको ट्रंकलाइन विद्युत आफूहरुलाई आवश्यक नभएको भन्दै जर्बजस्ती लाद्न खोजे उद्योग नै बन्द गर्ने चेतावनी दिएका छन् ।

ट्रंकलाइन कारण करिडोरका उद्योगका २५ अर्ब रुपैयाँ भन्दा बढी लगानी जोखिममा परेको उनीहरुको भनाइ छ । एभरेष्ट रोलिङ इण्डस्ट्रिज(एभरोल)का प्रबन्ध निर्देशक तथा सिद्धार्थ उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष अरुण गोयन्काले एकतर्फी रुपमा लगाइएको ट्रंकलाइन र त्यसको महशुल तिर्न आफूहरु बाध्य नहुने र जबजस्ती गनर्ए खोजिए उद्योग नै बन्द गरी तालाचावी सरकारलाई बुझाउने बताए ।

आफूहरुलाई ट्रंकलाइनको विद्युत आवश्यक नभएको र पुरानै ३३ केभीएको साधारण लाइनबाटै पुरानै दरमा विद्युत महशुल भुक्तानीको व्यवस्था मिलाउनुपर्ने माग त्यस करिडानेरका उद्योगीहरुको छ । कारोबार दैनिकमा प्रकाशित छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu