Connect with us
Kapilvast Forest

सैन्य परेडमा मिसाइल आक्रमण पाँच सैनिककाे मृत्यु

२०७६, १४ पुष सोमबारमा प्रकाशित

 

यमन । यमनमा सैन्य परेडलाई लक्षित गरेर मिसाइल आक्रमण भएको छ । यमनको दक्षिण क्षेत्रमा सैन्य परेड भइरहेको क्षेत्रमा भएको मिसाइल आक्रमणका कारण पाँच सैनिकको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन् ।

संयुक्त अरब इमिरेट्सको साथ पाएको सुरक्षाबलमा भर्ति भएकाहरुको दीक्षान्तमा परेको अन्तिम चरण चलिरहेका बेला मिसाइल आक्रमण भएको हो ।

परेडमा भएको आक्रमणका लागि हुथी विद्रोही जिम्मेवार रहेको सरकारी अधिकारीको आरोप छ । हुथी विद्रोहीले भने अहिलेसम्म केही बताएको छैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu