Connect with us
Kapilvast Forest

शिक्षकको हत्या गरेको आरोपमा २९ जनालाई मृत्युदण्ड

२०७६, १५ पुष मंगलवारमा प्रकाशित

काठमाडौं। अफ्रिकी मुलुक सुडानमा एक शिक्षकको हत्या गरेको आरोपमा २९ जनालाई मृत्यु दण्डको सजाय सुनाइएको छ। राष्ट्रपति ओमार अल वशीरविरुद्धको आन्दोलनमा सहभागी भएका बेला पक्राउ परेका ३६ वर्षिय शिक्षक अहमद अल खाहेरलाई हिरासतमा यातना दिइ मारेको अभियोगमा उनीहरुलाई मृत्युदण्डको सजाय सुनाइएको हो।

शिक्षक हत्याको मुद्दामा सृुनुवाई हुने क्रममा सुडानको उच्च अदालत बाहिर सयौंको संख्यामा सर्वसाधारणको भीड लागेको थियो।

राष्ट्रपतिको विरुद्धमा भइरहेको आन्दोलनकै क्रममा शिक्षकको हिरासतमा मृत्यु भएपछि आन्दोलन झन चर्केको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu