Connect with us
Kapilvast Forest

बाबुराम भट्टराई आज स्वदेश फर्किंदै

२०७७, १८ फाल्गुन मंगलवारमा प्रकाशित

काठमाडौं-पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई आज (मंगलबार) नेपाल वायुसेवाको जहाजबाट स्वदेश फर्किंदै हुनुन्छ। भट्टराईको न्युरोइन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकको निष्कर्ष आएसँगै स्वास्थ्य परीक्षण पूरा गरी आज फर्कंन लाग्नु भएको हो।

भट्टराईको न्युरोइन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकको निष्कर्ष आए पनि पेटमा देखिएको ट्युमरलाई भने बेलैमा नै ढिला नगरी शल्यक्रियाद्वारा फाल्नुपर्ने पनि चिकित्सकले सुझाव दिनु भएको छ ।

अध्यक्ष भट्टराईको फेब्रुअरी २२ बाट भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण भइरहेको थियो। उहाँले डा. प्रोफेसर विक्रम भाटियासँग परामर्श लिनु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu