Connect with us
Kapilvast Forest

शिवराजमा आधारभुत स्वास्थ्य सेवा अस्पताल उदघाटन (फोटाफिचर)

२०७७, २१ फाल्गुन शुक्रबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ५ मा अधारभुत स्वास्थ्य अस्पताल उदघाटन गरिएको छ ।अस्पतालको लुम्विीनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन कुमार के सीलेगर्नु भएको हो ।

आधारभुत स्वास्थ्य सेवा अस्पतालबाट कपिलवस्तु आसपासका व्यक्तिहरुले राम्रो स्वास्थ्य सेवा पाउनेमा आफू ढुक्क रहेको बताउनु भयो । स्वास्थ्य अस्पताल उदघाटन कार्यक्रममा शिवराज नगरपालीकाका नगर प्रमुख नेत्र राजअधिकारी ,उपप्रमुख शिव कुमारी चौधरी , शिवरान नगरका विभिन्न वडाका वडा अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu