Connect with us
Kapilvast Forest

महाशिवरात्रिमा बिहानैदेखि पशुपतिमा दर्शनार्थीको ओइरो (फोटो फिचर)

२०७७, २७ फाल्गुन बिहीबारमा प्रकाशित

काठमाडौ – गएको वर्ष नेपालमा यस बेला कोरोना भाइरसको संक्रमण बढ्दो थियो। केही महिना मानिसहरू महामारीको डर र त्यसपछि मानसिक तनावबाट गुज्रिएका थिए।

सबैखाले व्यापार-व्यवसाय ठप्प भएको थियो। देशको अर्थतन्त्र नै धरापमा पर्‍यो।महामारीका बेला नेपालका मुख्य पर्यटकीय स्थलहरू पनि सुनसान बने। पशुपति क्षेत्रमा पनि दर्शन गर्न बन्देज लगाइएको थियो।

कोरोना महामारी मत्थर हुँदै जाँदा पशुपतिनाथ मन्दिर परिसर खुला गरिएको छ। दर्शनार्थी र आन्तरिक पर्यटकको भिड पहिले झैँ लाग्न थालेको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu