Connect with us
Kapilvast Forest

अब माओवादी केन्द्रमा फर्कने सम्भावना देख्दिनँ : लेखराज भट्ट

२०७७, २६ फाल्गुन बुधबारमा प्रकाशित

काठमाडौं-उद्योगमन्त्री लेखराज भट्टले माओवादी केन्द्रमा फर्कने सम्भावना नरहेको बताउनु भएको छ ।संसद् बैठक सकिएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले पार्टीले समर्थन फिर्ता लिए पनि आफू नफर्कने बताउनु भयो ।

सांसद् पद गए पनि जाओस् भन्नेमा हुनुहुन्छ भन्ने प्रश्नमा उहाँले भन्नु भयो , ‘त्यसको कानुनी व्यवस्थाबारे पनि छलफल भइरहेको छ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu