Connect with us
Kapilvast Forest

पल र रियाशा अभिनित ‘फिक्का चिया’ सार्वजनिक

२०७७, २६ फाल्गुन बुधबारमा प्रकाशित

काठमाडौं-गायक खेम सेन्चुरी र गायिका भूमिका गिरीको आवाजमा रहेको ‘फिक्का चिया’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा राजवान क्षेत्रीको शब्द तथा खेम पुनको संगीत सुन्न सकिन्छ ।

गीतको भिडियोमा अभिनेता पल शाह र मोडल रियाशा दाहाल फिचर भएका छन् । लोकलयमा बनेको गीतको भिडियोमा पल रियाशाले नृत्य प्रस्तुत गरेका छन् ।

काजिश श्रेष्ठको निर्देशनमा बनेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका हुन् । सार्वजनिक म्युजिक भिडियोलाई तिलकबहादुर श्रेष्ठले निर्माण गरेका हुन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu