Connect with us
Kapilvast Forest

मनीषा कोइरालाको स्वरमा महामृत्युन्जय मन्त्र सार्वजनिक [भिडियो]

२०७७, २७ फाल्गुन बिहीबारमा प्रकाशित

काठमाडौं-अभिनेत्र मनीषा कोइरालाको स्वरमा महामृत्युन्जय मन्त्र सार्वजनिक भएको छ। शिवरात्रिको अवसर पारेर महामृत्युन्जय मन्त्र भिडियोसहित बिहीबार सार्वजनिक गरिएको हो। सुरसुधासँगको सहकार्यमा अभिनेत्री कोइरालाको मन्त्र गायन गरेकी हुन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu