Connect with us
Kapilvast Forest

जसपा संसदीय दलको बैठक सुरु

२०७७, २८ फाल्गुन शुक्रबारमा प्रकाशित

 

काठमाडौं -जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक सुरु भएको छ ।सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा जारी बैठकमा संसदीय दलको विधान पारित एवं संसदीय दलको नेता चयन लगायतका बारेमा छलफल हुने एक नेताले बताउनु भयो ।

राष्ट्रिय जनता पार्टी ९राजपा० र समाजवादी पार्टी एकीकरण भएपछि बनेको जसपाले हालसम्म पनि संसदीय दलको नेता चयन गर्न सकेको छैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu