Connect with us
Kapilvast Forest

जसपा कसैको पुच्छर बन्दैन आफैँ नेतृत्व गर्छ : बाबुराम भट्टराई

२०७७, १ चैत्र आईतवारमा प्रकाशित

काठमाडौं-जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा।बाबुराम भट्टराईले जसपा कसैको पुच्छर नबन्ने बताउनु भएको छ ।

सत्तामा जान एमाले, माओवादी र कांग्रेसले जसपाको साथ खोजिरहेको अवस्थामा नेता भट्टराईले जसपा कसैको पुच्छर नबन्ने बरु आफैं देशको नेतृत्व गर्ने बताउनु भएको छ ।उहाँले जान्नै पर्ने कुरा भन्दै जसपाका तीन विशेषता औँल्याउनु भएको छ ।

ट्वीटरमा उहाँले लेख्नु भएको छ , ‘जसपाबारे जान्नैपर्ने कुरा । यो तासको जोकर वा सत्तारूपी जुवाको खालको च्यॅाखेदाउ थाप्ने खेलाडी हैन, बरू परम्परागत राजनीतिको अग्रगामी विकल्प हो । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेसी लोकतन्त्र विरूद्ध कसैसँग सम्झौता गर्दैन।  यो कसैको पुच्छर हैन, आफैँ देशको नेतृत्व गर्ने शक्ति हो।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu