Connect with us
Kapilvast Forest

ओलीको निर्णयलाई वैधता नदिन भन्दै नेपाल पक्षीय निर्वाचन आयोगमा

२०७७, १ चैत्र आईतवारमा प्रकाशित

काठमाडौं – नेकपा एमालेका विवाद निर्वाचन आयोग पुगेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा एकलौटी रुपमा गरेको निर्णयलाई वैधता नदिन माग गर्दै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहित उहाँ पक्षीय पदाधिकारी र स्थायी कमिटी सदस्यहरु आयोग पुग्नु भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu