Connect with us
Kapilvast Forest

निर्मला हत्यामा गृहमन्त्रीको संलग्‍नता भएको संग्रौलाको गम्भीर आरोप

२०७७, २ चैत्र सोमबारमा प्रकाशित

 

काठमाडौं – लेखक तथा नागरिक अगुवा खगेन्द्र संग्रौलाले निर्मला पन्त हत्याबारे गृहमन्त्री रामबहादुर थापाप्रति गम्भीर आरोप लगाउनु भएको छ ।

फेसबुकमार्फत निर्मलाको बलात्कारपछि हत्या घटनामा गृहमन्त्री बादलको संलग्नता रहेकाले उहाँ निरीह बनेको आरोप लगाउनु भएको हो ।

गृहमन्त्री थापाको संलग्नतालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले ब्ल्याकमेलिङ गरिरहेका समेत उहाँले आरोप लगाउनु भएको छ। थापाको सत्ता स्वार्थका धेरै कुरा समयक्रममा खुल्दै जाने पनि संग्रौलाले दाबी गर्नुभयो।

उनले लेखेका छन्,निर्मला पन्तको बलात्कारपछि हत्यामा राम बहादुर थापाबादलुको संलग्नताले उनी निरीह बने। उनको निरीहपनलाई केपी ओलीले ब्ल्याकमेलिङ गरिरहेका छन्। आफ्नो सत्ता स्वार्थलाई। धेरै कुरा समयक्रममा खुल्दै जाने छ।

निर्मला पन्तको बलात्कार पछि हत्यामा राम बहादुर थापा ‘बादल’ को संम्लग्नताले उनी निरिह बने। उनको निरिहपनलाई केपी ओलीले ब्ल्याक्मेलीङ गरिरहेका छन । आफ्नो सत्ता स्वार्थलाई। धेरै कुरा समयक्रममा खुल्दै जाने छ। 😂
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu