Connect with us
Kapilvast Forest

माओवादी केन्द्रको बैठक स्थगित, २०नेताहरु बोले कसले के भने ?

२०७७, २ चैत्र सोमबारमा प्रकाशित

काठमाडौं-नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।पेरिसडाँडामा बसेको बैठकले सरकार सरकार निर्माणबारे अन्य दलसँग वार्ता गर्नुपर्ने भएकाले बैठक केही दिनका लागि स्थगित गरेको हो ।

नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएका कारण बैठक स्थगित भएको नेता नारायणकाजी श्रेष्ठले बताउनु भयो ।पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा २० नेताहरुले बोलेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu