Connect with us
Kapilvast Forest

जसपाको पदाधिकारी बैठक दिउँसो २ बजे बस्दै

२०७७, ३ चैत्र मंगलवारमा प्रकाशित

काठमाडौं । -जनता समाजवादी पार्टी (जसपा) को पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो २ बजे जसपाको पदाधिकारी बैठक बस्ने भएको हो ।

बैठकमा पार्टीको संगठनात्मक संरचनाको खाका तयार पार्नेलगायतका विषयमा छलफल गर्न लागिएको छ । त्यसैगरी बैठकमा सत्ता समीकरणका विषयमा समेत छलफल हुने अनुमान गरिएको छ ।

बिहीबार बस्ने कार्यकारिणी परिषदको बैठकमा संगठनात्मक खाका प्रस्तुत गर्ने जसपाको तयारी छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu