Connect with us
Kapilvast Forest

बामपन्थी बुद्धिजीवी माणिकलाल श्रेष्ठको निधन

२०७७, ३ चैत्र मंगलवारमा प्रकाशित

काठमाडौं – नेपाली बामपन्थी इतिहासका प्रखर बुद्धिजीवीका साथै नेपालभाषा साहित्यिक इतिहासका प्रसिद्ध धरोहर समालोचक प्रोफेसर माणिकलाल श्रेष्ठको ८९ वर्षकाे उमेरमा निधन भएको छ।

केही वर्षयतादेखि बिरामी रहनुभएका उहाँलाई एक महिनाअघि अशक्त अवस्थामा ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो।

त्यहाँ धेरै दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको र स्वास्थ्य झन् झन् बिग्रिएपछि काठमाण्डौको गङ्गालाल अस्पतालमा पठाइएको थियो । उहाँकाे गङ्गालाल अस्पतालमा आज बिहान निधन भएको परिवारले जानकारी दिएकाे छ ।

विद्यावारिधि गरेका सयौँ अध्येताहरुका मार्गनिर्देशक रहनुभएका उहाँ अन्तर्राष्ट्रिय कानुनका व्याख्याता पनि हुनुहुन्थ्यो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu