Connect with us
Kapilvast Forest

सभामुखले सरकारलाई संवैधानिक दायित्वबाट बञ्चित गराएको प्रधानमन्त्रीको आरोप

२०७७, ३ चैत्र मंगलवारमा प्रकाशित

 

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखले सरकारलाई संवैधानिक दायित्वबाट बञ्चित गराएको आरोप लगाउनुभएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय सदस्यहरुको चियापान समारोहलाई सम्बोधन गर्दै सभामुखले मन्त्रीलाई बोल्न नदिएर सरकारलाई संवैधानिक दायित्वबाट बञ्चित गराएको आरोप लगाउनुभयो ।

‘मुद्दा जितेर ल्याएको संसद् आफैँले विरोध गर्ने, काम गर्नै नदिने काम गरियो । संविधान कार्यान्वयन गर्न व्यवधान गर्ने सिर्जना भयो,’ उहाँले भन्नुभयो, ‘सभामुखले मन्त्रीलाई रोक्दै बैठक स्थगित गरेर संवैधानिक दायित्वबाट सरकारलाई बञ्चित गरियो ।’

ओलीले प्रतिनिधिसभा विघटन गर्नुपर्ने स्थिति सिर्जना भएको र त्यसको औचित्य पुष्टि हुने दिन आउँदै गरेको बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu