Connect with us
Kapilvast Forest

खनाल-नेपाल राष्ट्रपतिको सर्वदलीय बैठकमा नजाने

२०७७, ३ चैत्र मंगलवारमा प्रकाशित

काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले आज ४ बजेका लागि बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल सहभागी नहुने भएका छन् ।

भोलि र पर्सिका लागि आयोजना गरिएको खनाल-नेपाल पक्षको भेलाको तयारीका लागि व्यस्त हुने भएकाले राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन नसक्ने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । ‘पार्टीको भोलिको भेलाका लागि व्यस्त हुने भइयो । भेलाका लागि दस्तावेजहरु लेख्नुपर्ने भएकाले व्यस्त हुनुपर्ने भयो ।

त्यसैले आजको सर्वदलीय बैठकमा सहभागी हुन नसक्ने भयौं । यो कुरा हामीले राष्ट्रपति कार्यालयलाई जानकारी गराइसकेका छौं ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu