Connect with us
Kapilvast Forest

बेटि बचाऔ, बेटि पढाऔ: नगर प्रमुख शाह

२०७७, ४ चैत्र बुधबारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु-
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रखुख रजत प्रताप शाहले बेटि बचाऔ र बेटि पढाऔ भन्दै शैक्षिक सामाग्री वितरण गर्नु भएको छ । जिल्लाको बहादुरगंजमा रहेको राम गोरख माध्यमिक विद्यालयमा शैक्षिक समाग्री वितरण गर्दै किशोरीको शिक्षा दिक्षामा विशेष जोड दिनु भयो ।                              नगरले किशोरीको शिक्षालाई निरंतरता दिन विशेष योजना ल्याउने नगर प्रमुख शाहले बताउनु भयो । तराईमा किशोरीलाई शिक्षा दिन अभिभावक समेत पछि हटेकोले किशोरी पढ्नबाट बन्चित भएको बताउनु भयो ।                                     
शिक्षाको ज्योती घरबाटै सुरु गर्नु पर्ने भएकोले अभिभावकहरु आफ्नो बालबालिकालाई हेरचाह गर्न जरुरी रहेको बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu