Connect with us
Kapilvast Forest

महाराजगंजमा खेलकुद प्रतियोगिता शुरु(फोटो फिचर)

२०७७, १० चैत्र मंगलवारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको महाराजगंज नगरपालिकामा स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने नारा सहित दोस्रो दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड र मेयर कप प्रतियोगिता मंगबारबाट शुरु भएको छ । नगरको बार्षिक कार्यक्रम अन्तगर्त प्रतियोगिता सुरु गरिएको नगरपालिका शिक्षा तथा खेलकुद शाखाले जनाएको छ ।


मंगलबार कार्यक्रमकको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार के।सी।ले गर्नु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सभा सदस्य के।सी।ले खेलकुदले व्यक्तिलाई स्वास्थ्य राख्नुको साथै खेल कै माध्यमबाट राष्ट्रलाई विश्व सामु परिचित गराउन सकिने हुदाँ खेलकुदलाई प्राथमिकता दिनु पर्ने बताउनु भयो ।

प्रतियोगिताको उद्घाटन सत्रमा नगर प्रमुख अब्दुल कलामले नगरपालिकाले विद्यालय स्तरिय खेलकुद प्रतियोगिता आयोजना गरी विद्यालर्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउन सहयोग गर्ने बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu