Connect with us
Kapilvast Forest

चैत १७ देखि ११ दिने सहकारी दिवस

२०७७, १७ चैत्र मंगलवारमा प्रकाशित

काठमाडौं- जिल्ला सहकारी संघ काठमाडौंले ६४औं राष्ट्रिय सहकारी दिवसका कार्यक्रम सार्वजनीक गरेको छ।
संघले चैत्र १७ गतेदेखि २८ गतेसम्मको कार्यतालिका सार्वजनिक गरेको हो।

२०१३ साल चैत्र २० गते चितवनमा पहिलो सहकारी बखान सहकारीको स्थापनालाई अधार मानेर दिवस मनाउने गरिएको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu