Connect with us
Kapilvast Forest

किशोरी समुहको बार्षिक उत्सव कार्यक्रम सम्पन्न्

२०७७, २१ चैत्र शनिबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको बिजयनगर गाँउपालिका वडा न ३ पत्थरदेइया मा किशोरी समुहको बार्षिक उत्सव कार्यक्रम सम्पन्न् भएको छ । कार्यक्रम केयर नेपाल र  दलित विकास सामाजिक केन्द्रको सहयोगमा भएको हो ।

कार्यक्रम जनता माध्यमिक विद्यालय पत्थरदेइया मा भएको थियो कार्यक्रम मा बालबिवहा दाईजो प्रथालाई अन्यय गर्नु का लागी लिनेदिने दुबै लाई समाजिक वहिष्कार र कानुनी सजायको कडा व्यवस्था हुनु पर्ने कुरा किशोरी हरूले नाटक मार्फत दर्शायका थिए कार्यक्रम समाजसेवी बुद्धिजीवी शिक्षक बिधार्थी हरू को उपस्थित थियो ।

कार्यक्रम मा दलित सामाजिक विकास कि किशोरी शालनि अधिकारी को अध्यक्षता, वडा सदस्य मुर्तजा बढईको प्रमुख अथितीमा कार्यक्रम सम्पन्न भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu