Connect with us
Kapilvast Forest

कपिलवस्तुबाट देखिएको प्रदुषित बायुमण्डल ( फोटो फिचर )

२०७७, २२ चैत्र आईतवारमा प्रकाशित

कपिलवस्तु-आइतबार विहानै देखि कपिलवस्तुको बायु प्रदुषण ह्वात्तै बढेको छ ।पछिल्लो समय देशभर वायु प्रदूषण बढेको अवस्थामा कपिलवस्तुमा पनि आज विहानैबाट बायुमण्डल अरु दिनमा भन्दा फरक देखिएको छ ।

देशका मुख्य सहरहरुमा बायु प्रदुषण ह्वात्तै बढेपछि स्वास्थ्य मन्त्रालयले आवश्यक सुरक्षा सावधानी अपनाउन अनुरोध गरेको छ । साथै बायुप्रदुषण को कारण देशै भरि चैत १७गते देखि २०गते सम्म विद्यालय विदा दिने सरकार को निर्णय गरेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu