Connect with us
Kapilvast Forest

साल फेरीएपनी, सम्बन्ध नफेरियोस् !!

२०७८, १ बैशाख बुधबारमा प्रकाशित

हतार नगर्नुस गर्दागर्दै पनि असफल हुन सकिन्छ सपना भत्किन सक्छ,मन अतालिन सक्छ ,बिश्वास ढल्न सक्छ तर आशा कहिलै नमार्नु , धैर्य गर्न सिक्नु,आफुमा भरोसा राख्नु ,निरन्तर असल कर्म गर्नु,कसैको नमिठो बचनले आफुलाइ चाहिने भन्दा कमजोर नबनाउनु किन कि जस्ले बचन लगायो के थाहा उस्को पनि त बाध्यता हुन सक्छ कुनै कुरामा ठेस पुगेको हुन सक्छ तेसैले समय बलवान छ पालो जरुर आउँछ, हिजो हजुरलाइ केही पर्दा काध थापेर अगाडि बढेको मान्छे लाई कहिले नभुल्नुस के थाहा भोली पनि त तपाईलाई उस्को जरुरत पर्न सक्छ !अनि तपाईलाई सताउने,प्रगतिको डाहा गर्ने,मनोबल गिराउन खोज्नेहरुलाइ हजुरले हाँसीहाँसी सहयोग गर्नु,टुटेका चिजलाइ सजाउन सिक्नु , रिसाएको मनलाई आफैले फकाउनु रिस्ले आफुलाई खान्छ बुद्धिले अरुलाई खान्छ भन्ने समाजको उखान नभुल्नु जिवन के हो बेलैमा चिन्नु किनकी हामी मानव हो मानवीय स्वरुप देखाउनु हाम्रो धर्म संस्कार भित्र पर्छ ! अतित सम्झेर कहिलै नरुनु अतितले निकै कमजोर बनाउँदै लग्छ बरु अतीत भुलेर सपना बुन्नु सपनाले मजबुत बनाउन सहयोग गर्छ जिन्दगी एकदिन जरुर मुस्कुराउछ बस धैर्यताको बाध नटुटाउनु नयाँ बर्ष त हरेक बर्ष आउँछ साल फेरिए जसरि आफ्नो मन र सम्बन्ध नफेर्नु जुन सम्बन्ध जहाँ छ त्यही सम्बन्धलाई समालेर राख्नु ,घर परिवार साथी भाइ इस्टमित्र प्रतिको जिम्मेवारी,माया ममतालाई कहिलै मर्न नदिनु किनकी बारम्बार तपाईलाई मरिहत्ते गरेर माया गर्ने मान्छे नआउन पनि त सक्छ के थाहा कतै तपाईंको सोझो पन्को फाईदा लुट्ने पनि त आउन सक्छ ? तेसैले माया ममता कायमै राख्नु सधै स्वस्थय अनि ब्यस्त रहनु प्रगतिशील पाईला लम्की राखुन गरिरहेको काम मा प्रमोसन होस !आउनुस नफुटौ जुटौ देख्नेले भनुन बिश्वोकर्मा सिमेन्टले बनेको घर र स्वच्छ दिलले जोडिएको नाता कहिले टुट्दैन , अन्त्यमा तपाई अनि तपाईको स्व परिवारलाई नयाँ बर्ष २०७८सालको हार्दिक मंगलमय शुभकामना !!                 लेख- पुनहरी घिमिरेको फेसबुकवालाबाट

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu