Connect with us
Kapilvast Forest

काेराेनाका कारण पुर्वमन्त्रीकाे निधन

२०७८, ९ बैशाख बिहीबारमा प्रकाशित

corona

एजेन्सी-भारतीय काँग्रेस पार्टीका नेता तथा पुर्वमन्त्री एके वालियाको कोरोनाका कारण निधन भएको छ । उनलाई केही दिन अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । भारतमा दिन प्रतिदिन काेराेनाकाे प्रकाेप बढिरहेकाे छ ।

 

पछिल्लाे २४ घण्टामा थप ३ लाख १५ हजार ८०२ जना नयाँ संक्रमित थपिएका छन् । भारतमा हालसम्म १ लाख ८४ हजार ६७२ जनाको काेराेनाका कारण मृत्यु भइसकेको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu