Connect with us
Kapilvast Forest

थापाथलीस्थित एमाले मुख्यालयबाट बालिका खड्का पक्राउ

२०७८, ९ बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं-नेकपा एमालेको कार्यालय थापाथलीबाट प्रहरीले बालिका खड्कालाई पक्राउ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेता पार्टी कार्यालय निरीक्षणमा गएको बेला गाली गर्न थालेपछि प्रहरीले उहाँलाई पक्राउ गरेको हो ।

मुख छाडेको आरोपमा उहाँलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता(एसपी)रमेश बस्नेतले बताउनुभयो । उहाँलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

उहाँले प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आफूलाई बिचल्ली बनाएको आरोप लगाउँदै आउनुभएको छ । पार्टी कार्यालय निरीक्षणमा मुख्यमन्त्री राई पनि सहभागी हुनुभएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu