प्रधानमन्त्रीओलि र माधवकुमार नेपाल धरहराको दृश्यावलाेकन गर्दै
२०७८, ९ बैशाख बिहीबारमा प्रकाशित
तस्बिरः प्रधानमन्त्रीको सचिवालय
काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपाल संयुक्त रूपमा नागपाेखरीस्थित मेरियट हाेटलकाे भेटघाट कक्षकाे झ्यालबाट सुन्धारामा नवनिर्मित धरहरालगायतको दृश्यावलाेकन गर्दै। तस्बिरः प्रधानमन्त्रीको सचिवाल