Connect with us
Kapilvast Forest

यस्तो बन्दै छ नेकपा (एमाले)को स्थायी मुख्यालय

२०७८, ९ बैशाख बिहीबारमा प्रकाशित

 काठमाडाैँ – नेकपा (एमाले)को केन्द्रीय कार्यालयको नयाँ भवन शिलान्यास भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर मदननगर बल्खुमा रहेको जग्गामा नयाँ बन्ने भवनको शिलान्यास गर्नुभएको छ । एमालेको पार्टी कार्यालय भवन १३ रोपनी जग्गामा निर्माण हुनेछ । २०५१ सालमा निर्मित एमालेको मुख्यालय २०७२ सालको महाभुकम्पले भत्किएको थियो । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर एमालेले आफ्नो नयाँ भवनको शिलान्यास गरेको हो । भवन पार्टी कर्यकर्ताको लेबीबाटै निर्माण गर्ने तयारी एमालेले गरेको छ। एमालेको मुख्यालयको थ्री डि डिजाइन तल हेर्न सक्नुहुन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu