Connect with us
Kapilvast Forest

बालिका बलात्कार प्रयास गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ

२०७८, ९ बैशाख बिहीबारमा प्रकाशित

rape

कपिलवस्तु-
सात वर्षीया बालिकालाई बलात्कार प्रयासको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ परेका छन । पक्राउ पर्नेमा कपिलवस्तुको महाराजगन्ज नगरपालिका–९ सेमरहनाका संकटा गिरी रहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।
बुधवार साझ ६ बजे बालिकालाई ललाई फकाई घरमा बोलाएर बलात्कार गर्ने प्रयास गरेको पीडित परिवारको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुकदेव पौडेलले जानकारी दिनु भयो।

पक्राउ परेका आरोपी गिरिको अदालतबाट म्याद थपगरी कानुनी प्रक्रिया आगाडि बढेको प्रहरीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu