Connect with us
Kapilvast Forest

ताप्लेजुङमा गाेली हानी शिक्षकको हत्या

२०७८, १० बैशाख शुक्रबारमा प्रकाशित

goli

ताप्लेजुङ – ताप्लेजुङमा एक जना शिक्षकको हत्या भएको छ ।मेरिङदेन गाउँपालिका-२ सान्थाक्रामा ५० वर्षका खड्गबहादुर लिम्बुको हत्या भएको हो ।

काकाका छोरा २९ वर्षका प्रताप लिम्बुले खड्गबहादुरको हत्या गरेका जिल्ला प्रहरी निमित्त प्रमुख एवं प्रहरी निरीक्षक मोहन पोख्रेलले बताउनुभयो । प्रहरीका अनुसार खड्गबहादुर लिम्बु जालपा आधारभूत विद्यालयमा पढाउनु हुन्थ्यो ।

उहाँ विद्यालयबाट घर आएको थाहा पाएपछि प्रताप लिम्बुले भरुवा बन्दुकले हिर्काएर हत्या गरेका प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu