Connect with us
Kapilvast Forest

कपिलवस्तुमा लकडाउनको प्रभाव-हेर्नुस् तस्वीर

२०७८, २२ बैशाख बुधबारमा प्रकाशित

kapilvastu

बृजेश यादव, कपिलवस्तु – गृह मन्त्रालयले ७७ जिल्लामध्ये ४६ जिल्लामा आउँदो जेठ ५ गतेसम्मलाई निषेधाज्ञा जारी गर्न निर्देशन दिएको छ । तीमध्ये ३५ जिल्लामा पूर्ण र ११ जिल्लामा जोखिम क्षेत्र निर्धारण गरी निषेधाज्ञा लगाउन निर्देशन दिइएको हो ।           काठमाडौँ उपत्यका तथा तराईका जिल्लाहरूमा पाँच सय र पहाडी जिल्लाहरूमा दुई सय जना सङ्क्रमित भेटिएमा निषेधाज्ञा जारी गर्ने कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्णय नै हो ।

कपिलवस्तुमा वैशाख २१ गतेदेखि ३१ गतेसम्म लकडाउन लागू भएको छ ।
कपिलवस्तुको मुख्य ब्यापारीक क्षेत्र सुनसान बनेको छ । जिल्लाको तौलिहवा, जितपुर चार नम्बर, चन्द्रौटा महाराजगन्ज, बहादुरगंज कृष्णनगर पकडी, लबनी, इमिलिया गोरुसिङ्गे क्षेत्र सुनसान बनेको छ ।
हेर्नुस तस्वीर kapilvastu krishnanagar ncn

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu