Connect with us
Kapilvast Forest

मनोरम प्रकृति : हरीयाली बनेको बर्रे, तस्विरमा हेर्नुहोस्

२०७८, २३ बैशाख बिहीबारमा प्रकाशित

अर्घाखाँची-मनमोहक दृश्यले धेरैलाई लोभ्याउने गरेका छन् । वुधबार सामान्य बर्षा पछि मौसम परिवर्तन सगैं देखिएका सितगां नगरपालिका वडा नम्बर १० मा रहेको बर्रे गाउँ यि तस्विरमा मनोरम बनेको छ ।बर्षात पछि मकै छर्नेको चटारो समेत भएको छ ।

कोरोनाभाइरसको महामारीका कारण सहर बाट गाउँ गाउँमा साथी भाइ भेटेर समय बिताउनका लागि सिनेमा, रेस्टुरेन्टहरु बन्द रहेको अवस्था यतिबेला मानिसहरु हरेक दिनको दैनिकीबाट केही फरक गर्न परे शहरको भिडभाडबाट अलि टाढा प्रकृतिमा रमाउन थालेका छन् । यतिबेला प्रकृति नै मानिसको मनोरञ्जन र तनाव बिर्साउने एक मात्र साथी बनेको छ ।पढाइ र रोजगारको सिलसिलामा सहरमा रहेका अधिकांस नागरीक यतिबेला यो कोरोनाको महामारीले गाउँ गाउँमा पुेगेका छन ।

हेरौँ सितगगां १० बर्रेबाट देखिएको मनोरम केही दृश्यः

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu