Connect with us
Kapilvast Forest

सगरमाथामा आरोहणको तयारी (तस्बिरहरू)

२०७८, २३ बैशाख बिहीबारमा प्रकाशित

फोटो सौजन्य : इम्याजिन नेपाल

काठमाडौं– सगरमाथा हिमाल आरोहणका लागि आरोहीहरू अन्तिम तयारीमा जुटेका छन् । सम्भवतः यही हप्ता शिखरसम्मको बाटो खुलाइने भएकाले आरोहीहरू शिखर आरोहणको अन्तिम तयारीमा जुटेका हुन् ।

आरोहीहरू माथिल्ला शिविरहरूमा जाने र फर्कने गरिरहेका छन् । यसो गर्दा शरीर उचाइमा जानका लागि अनुकूल बन्ने पर्वतारोहीहरू बताउँछन् । अहिले चौथो शिविरसम्म बाटो तयार भइसकेको छ । मौसम अनुकूल हुनासाथ शिखरसम्मको बाटो तयार गरेर वसन्त ऋतुको आरोहण सुरु गर्ने पर्वतारोहणको व्यवस्थापन गरिरहेका कम्पनीहरूले बताएका छन् ।

आधार शिविर भन्दा माथिका केही तस्बिरहरू–

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu