Connect with us
Kapilvast Forest

ज्याकारान्डाको फूलले ढकमक्क काठमाडौं (फोटोफिचर)

२०७८, २३ बैशाख बिहीबारमा प्रकाशित

सबै तस्बिरहरु कान्तिपुर पोष्टबाट

काठमाडौँ — सरकारले जारी गरेको निषेधाज्ञाको सातौं दिन फाट्टफुट्ट रुपमा सवारी साधनहरु चलिरहेका छन् । काठमाडौं उपत्यकाको मौसम पनि केही सुध्रिएको छ । सडकपेटीहरुमा बैजनी रंगका फूलहरु छरपष्ट छरिएका छन् ।शहिदगेट, टुँडिखेल, रत्नपार्क, दरबारमार्ग लगायतका स्थानमा बैजनी रंगको फुलिरहेको यो फूल ज्याकारान्डा हो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu