Connect with us
Kapilvast Forest

खुसीको खबर: कपिलवस्तुमा आज मात्रै ४६ जनाले जिते कोरोना

२०७८, २४ बैशाख शुक्रबारमा प्रकाशित

सनिउल्ला धोबी,कपिलवस्तु- कपिलवस्तुमा आज मात्र कोरोनालाई ४६ जनाले पराजित गरेका छन । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार कोरोना निको हुनेको संख्य बढेको छ ।

आज नया ४ जना कोरोना संक्रमित थपिएका छन । जिल्लामा आज दुई जनाको कोभिड १९ को संक्रमणबाट ज्यान गुमाएका छन ।

जिल्लामा सक्रिय संक्रमित को संख्या ८ सय ३२ पुगेको छ । अहिलेसम्म कपिलवस्तुमा मृत्यु हुनेकाे संख्या ६२ पुगेको जिल्ला स्वस्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu