Connect with us
Kapilvast Forest

आहा ! मन बहलाउने दन्ते लहर जस्तै देखिने हिमाल(फोटो फिचर)

२०७८, २५ बैशाख शनिबारमा प्रकाशित

तस्विर सबै उज्यालोबाट

म्याग्दी – उत्तर फर्केर हेर्दा दन्ते लहर जस्तै देखिने हिमाल । तलतिर हेर्‍यो भने बेसीं फाँट र म्याग्दी खोलाको दृश्य । पुस, माघमा सेताम्य हिउँ । चैत, बैशाखमा ढकमक्क लालीगुराँस । ग्रामीण बस्तीहरुको सौन्दर्यसहित तरेली परेका पहाडको सुन्दरता नियाल्न पाइने म्याग्दीको बराङ्जामा पर्दछ ।

ग्रामीण बस्तीको सुन्दर दृश्य अनि हिमालको साथै वरपरका डाँडाहरुको दृश्यले त्यहाँ पुग्ने जो कोही पनि मन्त्रमुग्ध हुन्छन् ।मंगला गाउँपालिका–३, बराङ्जाको झाँक्रीपानी पछिल्लो समय पर्यटकीय गन्तव्यका लागि आकर्षणस्थल बन्दै गएको छ । बराङ्जा गाउँभन्दा माथि झाँक्रीपानी पर्छ । झाँक्रीपानीमा पछिल्लोपटक खासगरी आन्तरिक पर्यटकहरु पुग्न थालेका छन् ।

 

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu