Connect with us
Kapilvast Forest

सडक छेउछाउमा गुलमोहर ढकमक्क (फोटोफिचर )

२०७८, २६ बैशाख आईतवारमा प्रकाशित

तस्विर सबै थाहाखवरबाट

सुर्खेत- निषेधाज्ञाका कारण कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको सडक सुनसान छ। त्यही सुनसान सडक छेउछाउमा रहेका गुलमोहर ढकमक्क फलेका छन्।

 

विगतका सालहरु गुलमोहर फलेका बेला फोटो खिच्नेहरुको घुइँचो हुन्थ्यो। तर, यस वर्ष कोरोना महामारी रोकथामका लागि लगाइएको निषेधाज्ञाले सुनसान छ।

गुलमोहरलाई फ्रान्समा ‘स्वर्गको फूल’ भनेर उपमा दिइन्छ। वीरेन्द्रनगरका सडक किनारमा फक्रिइरहेका यी फूल नजिक पुग्दा जो कोहीलाई लाग्छ सुर्खेत त स्वर्ग नै हो कि?

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu