Connect with us
Kapilvast Forest

गुल्मीमा कोरोना संक्रमणका कारण एक शिक्षकको मृत्यु

२०७८, २९ बैशाख बुधबारमा प्रकाशित

corona

तम्घास- गुल्मीमा कोरोना संक्रमणका कारण एक शिक्षकको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ७ का ५५ बर्षका शिक्षकको उपचारको क्रममा चितवन मेडिकल कलेजमा गए राती मृत्यु भएको नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिशीले जानकारी दिनुभयो ।
उहाँमा २० गते कोरोना पोजेटिभ देखिएको र २४ गते थप उपचारका लागि चितवन पठाइएको थियो । उहाँ महेन्द्र आदर्श माध्यमिक विद्यालयका शिक्षक हुनुहुन्थ्यो ।

गुल्मीमा कोरोना संक्रमणका कारण २८ जनाको ज्यान गइसकेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा अहिले ६४० जना सक्रिय संक्रमित रहेको र आज सम्म १०४ जना संक्रमित उपचार पछि निको भएको कार्यालयले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu