Connect with us
Kapilvast Forest

पूर्व एआइजीको घरमा कार्रयत प्रहरी परिचर मृत फेला

२०७८, ३० बैशाख बिहीबारमा प्रकाशित

death

काठमाडौं-नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) कमलसिंह बमको घरमा कार्रयत प्रहरी परिचर मृत फेला पनुृ भएको छ ।बिहीबार बिहान कागेश्वरी मनोहरा वडा नम्बर ६ स्थित ग्रीन हिल सिटी हाउसिङस्थित बमको घरमा कार्यरत प्रहरी परिचर मृत फेला पनुृ भएको हो ।

ओखलढुंगाका बासुदेव धमला झुण्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।

काम गर्न बसेको प्रहरी परिचरले आत्महत्या गरेको हो। हामीले शव पोष्टमार्टमको लागि पठाइसकेका छौं,ु उनले सेतोपाटीसँग भने।उहाँले किन आत्महत्या गरेको भन्ने खुलिसकेको छैन। प्रहरीले धमलाको शव पोष्टमार्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पताल पठाएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu