Connect with us
Kapilvast Forest

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका केन्द्रीय अध्यक्ष गैरेको निधन

२०७८, ३० बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं – नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको निधन भएको छ । कोरोना भाइरस संक्रमण भएका गैरेको उपचारको क्रममा निधन भएको हो ।

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा साँझ ६ बजे उनको निधन संघका महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिए ।

एक साताअघि संक्रमण पुष्टि भएपछि उनलाई केएमसी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था झनै बिग्रिँदै गएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
अध्यक्ष गैरे नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यसमेत हुन् ।

उनी कपिलवस्तुका नेपाली कांग्रेसका नेता समेत थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu