Connect with us
Kapilvast Forest

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले अस्पतालमै मनाए जन्मदिन

२०७८, ३१ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौं-वरिष्ठ हाँस्य कलाकार कलाकार मदनकृष्ण श्रेष्ठको अस्पतालबाटै आफ्नो जन्मदिन मनाउनुभएको छ । आज अक्षय तृतीया नेपाली तिथिअनुसार परेको आफ्नो जन्मदिन उहाँले अस्पतालमै मनाउनुभएको हो ।

कोरोना संक्रमणपछि मेडिसिटी अस्पतालमा उपचारत श्रेष्ठको मेडिसिी मै मनाइएको हो । उहाँकी छोरी सरना श्रेष्ठले अस्पतालमै पीपीई सेट लगाएर बुबाको जन्मदिन मनाइदिनुभएको हो ।

जन्मदिनको अवसरमा सपरिवारले अस्पतालमै गएर सप्राईज तरिकाले सेलिब्रेसन गर्नु भएको हो । मदनकृष्णको स्वास्थ्यमा सुधार आइरहेको छ। अस्पतालबाटै मदनकृष्णले सबैलाई सुरक्षित रहन आग्रह गर्नु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu