बाँकेमा जेठ १० गतेसम्म लम्बियो निषेधाज्ञा
काठमाडौं-बाँकेमा जारी निषेधाज्ञा जेठ १० गतेसम्म लम्बिएको छ ।बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सोमबार एक विज्ञप्ति जारी गर्दै सोमबार ९जेठ ३ गते० राति १२ बजेसम्म जारी निषेधाज्ञालाई जेठ १० गते राति १२ बजेसम्म लम्ब्याउने निर्णय भएको जानकारी दिनुभएको छ।
कोभिड–१९ को संक्रमण दरमा कमी नआइ परिस्थिति असहज बन्दै गइरहेकोले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारको व्यवस्थालाई अझ प्रभावकारी बनाउन जारी निषेधाज्ञा लम्ब्याएको विज्ञप्तिमा उल्लेख छ ।
हेर्नुहोस् विज्ञप्ति-