Connect with us
Kapilvast Forest

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि

२०७८, ३ जेष्ठ सोमबारमा प्रकाशित

trilochan bhatta.png

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा वैशाख २७ गते गरिएको परीक्षणमा उहाँलाई संक्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ।

सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डा शेरबहादुर कमरको निगरानीमा होम आइसोलेसनमै मुख्यमन्त्रीको उपचार भइरहेको उहाँको सचिवालयले जनाएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu