Connect with us
Kapilvast Forest

बुद्धजयन्तीमा सुनसान धार्मिकस्थल (फोटो फिचर) 

२०७८, १२ जेष्ठ बुधबारमा प्रकाशित

तस्विर :गोरखापत्र अनलाइन

 

काठमाडौं- आज २०६५औ बुद्धजयन्तीका अवसरमा बौद्धधमालम्बीहरुले विभिन्न धार्मिक स्थलमा सामान्य पूजाआज गरेर मनाएका छन् ।
कोरोना संक्रमणबीच जारी निषेधाज्ञाका कारण काठमाडौंको स्वयंभू चैत्य तथा बौद्धमा भक्तजनको उपस्थिति खासै थिएन । धार्मिकस्थलहरूमा बौद्ध गुरुहरुले पूजापाठ गरी औपचारिकता मात्र पूरा गरेर मनाइयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu