Connect with us
Kapilvast Forest

अर्घाखाँचीमा खोलाले बगाएर वेपत्ता अधिकारीको सव फेला

२०७८, ३ असार बिहीबारमा प्रकाशित

बिष्णु कुमार आले-अर्घाखाँचीको वाङला मथुराबेसी खोलाले बगाएर वेपत्ता भएका सन्धिखर्क ५ का ६७ बर्षिय चोलानाथ अधिकारीको सव फेला परेको छ ।
बुधबार दिउसो वाङ्लाको मथुराबेसी खोला तर्नेक्रममा बेपत्ता भएका अधिकारीको सव रिङ्गदी बलेवामा फेला परेको हो ।
सवलाई अहिले पोष्टमाट्मका लागि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गणेश खनालले जानकारी दिनुभयो ।

हिजो बुधबार देखि खोलाले बगाएर वेपत्ता भएका अधिकारीलाई जिल्ला शसस्त्र प्रहरी र जनपथ प्रहरीको तालीम प्राप्त प्रहरी टोलीले दुई दिन देखि खोजीकार्य जारी राखेका थिए । घटना भएको स्थान केरुङ्गा र वाङ्लाको बीचमा पर्दछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu