Connect with us
Kapilvast Forest

लुम्बिनी प्रदेश सरकारको मिडिया विधेयक फिर्ता गराउन ज्ञापन पत्र

२०७८, ४ असार शुक्रबारमा प्रकाशित

 

नेपालगन्ज- प्रेस संगठन नेपाल बाँकेले लुम्बिनी प्रदेश सरकारले ल्याएको मिडिया बिधयेकलाई तत्काल फिर्ता गर्न प्रदेश सरकारसँग माग गरेको छ ।

प्रेस संगठनका केन्द्रीय अनुशासन आयोगका सदस्य सुशील लामिछाने, केन्द्रीय लेखा आयोगका सदस्य सिराज खान, प्रेस संगठन बाँकेका संयोजक डक्टप्रसाद धिताल लगायत कार्य समितिका सदस्यहरुले बिहीबार बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालमार्फत प्रदेश ससरकारलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा नेपाल पत्रकार महासंघलगायत पत्रकारका संघसंस्थाको सुझाव र सल्लाह बमोजिम संविधानसँग नबाझिने गरि नयाँ मिडिया विधेयक बनाउन माग गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu